म्याग्देली कलाकार केसीको सहने बानी प¥याछ (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ जेठ । म्याग्देली कलाकार निशा केसी र बिरु केसीको संयुक्त लोक दोहोरी गीत ‘जे भनेनी सहने बानी प¥याछ…’ को म्युजीक भिडीयो सार्वजनिक भएको छ । उक्त गितको भिडीयोमा रञ्जिता गुरुङसंग अभिनय गरेका म्याग्देली कलाकार धु्रब जिसीले भिडीयोमा डेब्यु गरेका छन् । इन्द्र जिसीको शब्द संगित रहेको गीतमा प्रयोग भएको थेगो … Continue reading म्याग्देली कलाकार केसीको सहने बानी प¥याछ (भिडियो सहित)